समाचार

महाभियोगबारे सर्वोच्चको व्याख्या : दर्ताले मात्र निलम्बित हुन्न

सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रव्रिmया सुरु नगरी प्रस्ताव दर्ताकै भरमा निलम्बन हुने संविधानको समेत परिकल्पना नभएको सर्वोच्चको व्याख्या…

खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा…

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

संवैधानिक परिषद्‍ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो…

संसद् अधिवेशन आजदेखि

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सत्ता साझेदार दलको…

गालीगलौजको राजनीति नगरौँ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गर्नुभएको छ ।       बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित…

उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत

वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । उपनिर्वाचनमा कुल…

कृषि

स्रोतको दबाबका कारण प्रदेश र स्थानीय तहमा जानुपर्ने वित्तीय समानीकरण अनुदान ५० प्रतिशत कटौती

स्रोतको दबाबमा रहेको सरकारले प्रदेश र स्थानीय तहमा जानुपर्ने वित्तीय समानीकरण अनुदान ५० प्रतिशत कटौती गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय सङ्घीयता समन्वय महाशाखाले सरकारको कोष सञ्चालन गर्ने महालेखा नियन्त्रक…

आर्थिक

अर्थतन्त्रको पछिल्लो अवस्था : बाह्य क्षेत्र बलियो, आन्तरिकमा पनि सुधारको संकेत

कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य…

स्थानीय

रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’

बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ । रातो मच्छिन्द्रनाथको रथयात्राका पछिल्ला वर्षहरूदेखि सुरक्षा व्यवस्थापनको हिसाबले गृह मन्त्रालय र…

शिक्षा

शिक्षाको गुणस्तर सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शिक्षाको गुणस्तर सुधार गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिका १४ ठैवस्थित फूल्चोकी माध्यामिक विद्यालयको…

01
‘शैक्षिक गुणस्तरसँगै सामुदायिक विद्यालयलाई अगाडि लैजाने संकल्प छ’
02
एनओसीमाथिको कडाईबाट पछि हट्यो सरकार, अब डिप्लोमा र एडभान्स डिप्लोमा पढ्न विदेश जान पाउने
03
लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको ‘डाटा’ हरायो
04
विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

स्वास्थ्य

भारतमा उपचारपछि राष्ट्रपति आज स्वदेश फर्किँदै

भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन्…

01
नेता रिजालद्धारा बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग
02
स्वास्थ्य बिमा गराउनेमा महिला बढी
03
राष्ट्रपतिको सचिवालयले भन्यो–राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदैछ
04
म्याग्दीको गाँउ एरियामा बिरामीको उपचार गर्दै डा.गोविन्द केसी

राजनीति

ललितपुरमा कांग्रेसको वडा सम्मेलन सकियो, ६ गते पालिका सम्मेलन हुने

नेपाली कांग्रेसले ललितपुर जिल्लाका ७१ वटै वडामा एकै दिन वडा सम्मेलन सम्पन्न गरेको छ । नेपाली कांग्रेसको विद्यानमा हरेक बर्ष सबै तहको सम्मेलन गर्ने उल्लेख भए अनुसार आज भव्यताका साथ…

01
कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणलाई निलम्बन गर्ने तयारी
02
आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व
03
सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य हुन्छः प्रधानमन्त्री
04
डिपी अर्यालले दिए रास्वपा संसदीय दलको नेताबाट राजीनामा

बिबिध समाचार

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । मुकेश…

01
निरा पाण्डे हत्यामा संलग्न एक पक्राउ, आजै सार्वजनिक गरिने
02
ज्यान लिने हर्ट अट्याक गन तपाईं कति जोखिममा
03
औँठाछाप मेटाइदिने रोग
04
गर्मी हुँदा सर्पले आफैँलाई खान्छ