Category: कृषि

स्रोतको दबाबका कारण प्रदेश र स्थानीय तहमा जानुपर्ने वित्तीय समानीकरण अनुदान ५० प्रतिशत कटौती

स्रोतको दबाबमा रहेको सरकारले प्रदेश र स्थानीय तहमा जानुपर्ने वित्तीय समानीकरण अनुदान ५० प्रतिशत कटौती गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय सङ्घीयता समन्वय महाशाखाले सरकारको कोष सञ्चालन गर्ने महालेखा नियन्त्रक…

छ अर्बको अलैँची निर्यात, १५ हजार हेक्टरमा अलैँची खेती

नेपालको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँची निर्यात ६५ प्रतिशतले बढेको छ ।  व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा छ अर्ब ३५ करोड ७७ लाख ७०…

अदुवा निर्यातमा उल्लेख्य वृद्धि

तुलनात्मक लाभको वस्तुका रूपमा प्रवद्र्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला…

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

तरकारी खेतीमा आबद्ध भएकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति…

चीनमा चिया निर्यातको प्रक्रिया अगाडि बढ्दै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा चिया निर्यातका लागि आवश्यक…

बिक्री भएन दाङमा उत्पादित मह

दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको दुई टन मह बिक्री भएको छैन । उहाँ मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा पर्नुभएको छ । त्यस्तै तुलसीपुर–१५…

बैतडीका तीन किसान पुरस्कृत

जिल्लाका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले बैतडीमा सोमबार कार्यक्रमगरी उनीहरूलाई पुरस्कार वितरण गरेको हो। दशरथचन्द नगरपालिकका–९…