Category: राजनीति

ललितपुरमा कांग्रेसको वडा सम्मेलन सकियो, ६ गते पालिका सम्मेलन हुने

नेपाली कांग्रेसले ललितपुर जिल्लाका ७१ वटै वडामा एकै दिन वडा सम्मेलन सम्पन्न गरेको छ । नेपाली कांग्रेसको विद्यानमा हरेक बर्ष सबै तहको सम्मेलन गर्ने उल्लेख भए अनुसार आज भव्यताका साथ…

कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणलाई निलम्बन गर्ने तयारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको…

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन्। ठगी गिरोहमा संलग्न भएको आरोपमा एमाले…

सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना…

डिपी अर्यालले दिए रास्वपा संसदीय दलको नेताबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्।शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्। आज संसदीय दलको भर्चुअल बैठक…

लुम्बिनीका मुख्यमन्त्री चाैधरीले सोमबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन्।शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार (वैशाख १८ गते) मुख्यमन्त्री चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको विनाविभागीय मन्त्री सन्तोष कुमार…

रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।यही…

जीतनारायण श्रेष्ठले भने, ‘यसले भोट हाल्यो, यसले हालेन भनेर भन्न कोही नआउनुहोला’

चितवन-२ को उप-निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले संगठित भएर गुमेको विरासत फर्काउन लाग्ने बताएका छन्। पार्टी जिल्ला कार्यालयमा उपस्थित नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचनको परिणामको विषयमा…

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा…

लुम्बिनी प्रदेशमा नयाँ सरकारको नेतृत्वका लागि दाबी पेस हुने

लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ। मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन…