Category: पर्यटन

लुम्बिनीमा साढे दुई वर्षदेखि थन्किएका विद्युतीय सवारी सञ्चालनमा आउने

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला…

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टेको पुनर्निर्माणपछि हेलम्बु आउने आन्तरिक तथा…

साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्।…

सैनिक श्रीमती संघको आयोजनामा लेलेमा स्वास्थ्य शिबिर सम्पन्न

सैनिक श्रीमती संघ (नेपाली सेना) को आयोजनामा गोदावरी नगरपालिका वडा नं. ५ लेलेमा महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सर रोगको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । ११३ औ…

 विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ

झापा, दाङ र मकवानपुरमा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका–११ सालबारी बस्ने २४ वर्षीय आकाश गिरीलाई…

महानगरका कर्मचारीको सेवा, शर्त र सुविधा व्यवस्था गर्ने विधेयक स्वीकृत

काठमाडौं महानगरपालिकाले संशोधन सुझावसहित ‘कर्मचारीको सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ स्वीकृत गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा डाकिएको बैठकले महानगरमा कार्यरत कर्मचारीहरूका लागि बनेको विधेयक स्वीकृत गरेको हो।

भागरथीको हत्या : भेटिएन हत्याराको सुराक

१७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।…

अक्सिजन प्लान्ट लागि पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । ललितपुर महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण…