सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रामेछापमा सन्राइज बैंकद्वारा मन्दिर सरसफाई
“सफा बनाउ हाम्रो गाउँ ठाउँका मठ मन्दिर” भन्ने मुल नाराको साथ सामाजिक रुपान्तरणको लागि धार्मिक सम्पदा प्रबर्द्धन गर्ने उद्देश्यले सन्राइज बैंक लिमिटेड, शिवालय शाखाले आयोजना गरेको सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम…