६ जेष्ठ २०८१, आईतवार

पौराणिक कथावस्तुमा आधारित फिल्म ‘वानर सेना’को ट्रेलर सार्वजनिक

फाेर्स दैनिक

असोज १९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को ट्रेलर सार्वजनिक भएको छ । पौराणिक कथावस्तुमा आधारित भनिएको फिल्ममा सम्बन्धलाई लिएर उत्पन्न उतारचढावको कथावस्तु पेश गरिएको छ ।

अर्पण गिरीको डेब्यु निर्देशन रहेको फिल्मको कथावस्तुअनुसार दशैं छेकोमा प्रदर्शन गर्न लागिएको जनाइएको छ । गिरी ग्राण्ड फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश नयाँ अनुहार छन् ।

१ आश्विन २०८०, सोमबार २१:२२ मा प्रकाशित
Nabintech