२० मंसिर २०८१, बिहीबार

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् ।