१२ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेस बागमती प्रदेशबाट नीर शाह सहित ९१ जनाको नाम राष्ट्रिय सभा सदस्यकाे लागि सिफारिस

फाेर्स दैनिक

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ। कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ ।

११ पुष २०८०, बुधबार १९:०९ मा प्रकाशित
Nabintech