१२ श्रावण २०८१, शनिबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक आज जारी रहने

फाेर्स दैनिक

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । आजको बैठक बिहान ११ बजे सुरु हुनेछ ।हिजोदेखि ललितपुरमा सुरु भएको बैठकमा १५ जना सदस्यले विधान संशोधनका बारेमा आआफ्नो धारणा राखेका राखिसकेका छन् । आज बाँकी सदस्यले बोल्ने क्रम जारी रहने छ ।

विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ ।

१२ पुष २०८०, बिहीबार ०८:२६ मा प्रकाशित
Nabintech