१२ श्रावण २०८१, शनिबार

एमालेको बागमति प्रदेश अधिबेशन : ललितपुरमा कुन पालिकाबाट को – को चुनिए ?

फाेर्स दैनिक

नेकपा एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशनका लागि ललितपुर जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि छनौट भइसकेको नेकपा एमालेले जानकारी दिएको छ । अन्य सबै स्थानीय तहमा सर्वसहमतिमा प्रतिनिधि छनौट भएपनि ललितपुर महानगर पालिकामा भने निर्वाचन भएको थियो । कुन पालिकाबाट को चुनिए हेर्नुहोस सुचि  :-
ललितपुर महानगरपालिका
प्रेमबहादुर महर्जन
नारायण केसी
दामोदर खड्का
प्रेमभक्त महर्जन
रत्न महर्जन
ज्ञानेन्द्र शाक्य
ज्ञानरत्न डंगोल
राजेन्द्र श्रेष्ठ
सरोज सिं डंगोल
बाबुराजा बज्राचार्य
बाबुकाजी प्रधान
गणेश महर्जन
सुकमाया लामा
सरस्वती खडका
मैना अछामी
देवकी श्रेष्ठ
निल केशरी श्रेष्ठ
नातिबाबू सुचीकार
दिनेश अछामी
महालक्ष्मी नगरपालिका
रामहरी बजगाइँ
चिरञ्जीवी आचार्य
कुबेर घिमिरे
मोहन तण्डुकार
निर्मला थापा
देविका राई
हरि बयलकोटी
गोदावरी नगरपालिका
मधुसूदन पौडेल
नवराज सिलवाल
चेतनाथ सञ्जेल
रघुनाथ महर्जन
डिल्ली घिमिरे
मिठाराम केसी
विक्रम घिमिरे
गोमा घिमिरे
तारा सञ्जेल
गौरी अधिकारी केसी
प्रदीप रम्तेल
चन्द्रावती विशुंखे
बाग्मती गाउँपालिका
नारायण प्रसाद तिमल्सिना
तिलक लामा
साजन दर्लामी
गुणकुमारी घिमिरे
महाङ्काल गाउँपालिका
रामचन्द्र दाहाल
रामकृष्ण आचार्य
प्रदीप चौँलागाईँ
कमला वाईवा तामाङ
कोन्ज्योसोम गाउँपालिका
कृष्णमान लामा
कृष्ण प्रसाद सापकोटा

४ आश्विन २०८०, बिहीबार १०:३३ मा प्रकाशित
Nabintech