१२ श्रावण २०८१, शनिबार

सोमबार देखि दसैँको लागि अग्रिम टिकट बुकिङ

फाेर्स दैनिक

काठमाडौं। आगामी असोज २२ गते सोमबार देखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले आउँदो सोमबारदेखि अग्रिम टिकट खुलाउने निणर्य गरेको नेपाल यातायात व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

२० आश्विन २०८०, शनिबार २२:४३ मा प्रकाशित
Nabintech