१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा पुन: सुवास महत नर्विरोध निर्वाचि

फाेर्स दैनिक

ललितपुर। राष्ट्रिय संगीतकर्मी संघ ललितपुरको अध्यक्षमा सुवास महत नर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार आयोजित पाँचौ अधिवेशन तथा दशौं साधारण सभाबाट दोस्रो कालकालका लागि निर्वाचित गरेको हो ।
उनको अध्यक्षतामा बनेको नयां कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष वर्षा सिलवाल दोहोरिएकी छिन् भने प्रथम उपाध्यक्ष सबिना दाहाल, उपाध्यक्ष अनिल कुमार जि सि,महिला उपाध्यक्ष रेस्मा तिमल्सिना ,सचिव श्यामसुन्दर तिमल्सिना,सह सचिव समीर तिमल्सिना, सह सचीव सदिच्छा बजगाई।प्रबक्ता सम्झना घिमिरे ,कोषाध्यक्ष रन्जित सन्जेल सह– कोषाध्यक्ष आर। के। गोम्बा निर्विरोध निर्विरोध चयन भएका छन् । नयाँ बनेको कार्यसमितीमा सृजना घिमिरे, सरस्वती महर्जन,सिता न्यौपाने,सिताराम घिमिरे, कुमार गोर्खाली भगवान भन्डारी रहेका छन् ।

२८ आश्विन २०८०, आईतवार ०७:०८ मा प्रकाशित
Nabintech