१२ श्रावण २०८१, शनिबार

ठेचोमा हाट बजार फोटो फिचर

फाेर्स दैनिक

नगर प्रमुख गजेन्द्र महर्जन हाट बजार उद्घाटन गर्नुहुदै ।

ललितपुर । गोदावरी नगरपालिका को सहकार्यमा गोदावरी उद्योग वाणिज्य संघ तथा गोदावरी नगरपालिका वडा नं १२ द्वारा आयोजना गरिएको गोदावरी हाट बजार उद्घाटन नगर प्रमुख गजेन्द्र महर्जनले गरेका छन् । गोदावरी नगरपालिका वडा नं१२ ठेचोमा लगाएको हाट बजारमा स्थानीय बाट उत्पादीत बस्तुहरु बिक्रीका लागि राखिएको थियो ।

 

२८ आश्विन २०८०, आईतवार २२:३५ मा प्रकाशित
Nabintech