१२ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेस मानिखेलले गर्‍यो शुभकामना आदानप्रदान तथा चियापान

फाेर्स दैनिक

ललितपुर ।  नेपाली कांग्रेस महांकाल गाउँपालिका वडा नं २ मानिखेलको आयोजनामा शुभकामना तथा चियापान सम्पन्न भएको छ। आज आयोजित उक्त कार्यक्रम नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपसभापति सुदर्शन घिमिरे, सचिव वसिष्ठ कुमार अधिकारी, नेपाली कांग्रेस ललितपुरका युवा नेता मथुरा प्रसाद घिमिरे, जिसस प्रमुख ऋषि देव फुयाँल, क्षेत्रीय सभापति सुन्दर मान थिङ, सचिव मथुरा प्रसाद शर्मा, महाधिवेशन प्रतिनिधी विमालचन्द्र विष्ट, सीता वाइबा , गाउँपालिका उपध्यक्ष डोल्मा माया गोले, बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन, वडा अध्यक्षहरु मनोज कुमार पराजुली, रामप्रसाद घिमिरे, गाउँपालिका प्रवक्ता जोनी कुमार न्यासुर लगायतको उपस्थिती रहेकाे   थियाे  ।     

१३ कार्तिक २०८०, सोमबार २१:२० मा प्रकाशित
Nabintech