१२ श्रावण २०८१, शनिबार

आज हल्का हिमपातको सम्भावना

फाेर्स दैनिक

कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बिहीबार बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति ​कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

३० कार्तिक २०८०, बिहीबार ०७:३४ मा प्रकाशित
Nabintech