१२ श्रावण २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

फाेर्स दैनिक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने उक्त बैठकका लागि कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ ।उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुनेछ ।

१९ पुष २०८०, बिहीबार २१:३९ मा प्रकाशित
Nabintech