झिनो अंकले बढेको शेयर बजारमा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबारभएको छ।यसदिन सिन्धु विकास बैंकको ३२ करोड ४९ लाख कारोबार भएको छ भने सुपर मादी हाइड्रोपावरको ३० करोड ८८ लाख कारोबार भएको छ । त्यसैगरी पिपुल्स हाइड्रोपावरको १८ करोड ४ लाख कारोबार भएको छ भने रिभर फल्स पावर १७ करोड ८६ लाख कारोबार भएको छ ।
२ माघ २०८१, बुधबार २०:०६ मा प्रकाशित