२८ माघ २०८१, सोमबार

करिब ६ अर्बको कारोबार हुँदा शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

फाेर्स दैनिक

शेयर बजारमा करिब ६ अर्बको कारोबार हुँदा सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २८ करोड ५७ लाख कारोबार भएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड १८ लाख कारोबार भएको छ भने सानिमा मिडिल तमोरको १४ करोड ४२ लाख कारोबार भएको छ ।

त्यसैगरी जानकी फाइनान्सको १३ करोड ३३ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको १३ करोड २५ लाख कारोबार भएको छ ।

३ माघ २०८१, बिहीबार २०:२९ मा प्रकाशित
Nabintech